आज २०८१ चैत १२ गते मंगलवार, तद्अनुसार २५ मार्च २०२५ । आज चैत कृष्ण एकादशी, पापमोचिनी एकादशी व्रत, एसइईमा अनिवार्य विज्ञान, सूर्योदय बिहान: ०६:०२ बजे, सूर्यास्त साँझ: १८:१८ बजे ।
आजको राशिफल
मेष राशिः महत्वाकांक्षी व्यक्तिहरू सफल हुनेछ
मेष राशिका लागि आजको दिन शुभ रहने छ । महत्वाकांक्षी व्यक्तिहरूलाई सफलता मिल्नेछ । व्यापारमा प्रगतिको योग छ । तपाईंको सम्मानमा वृद्धि हुनेछ । यात्राबाट सामान्य लाभ मिल्ने छ ।
वृष राशि: सावधानीपूर्वक काम गर्नुहोला
वृष राशिका व्यक्तिहरूले सतर्क भएर काम गर्नुपर्छ, अन्यथा नोक्सानी हुनसक्छ । अनावश्यक झगडामा नफस्नुहोला, यसले हानी पुर्याउन सक्छ । तपाईं आफ्नो सीपद्वारा शत्रुहरूलाई पराजित गर्न सक्षम हुनु हुनेछ । घरको लागि कुनै मनपर्ने वस्तु खरिद गर्नु हुनेछ। शुभ कार्यहरूमा खर्च गर्दा मन प्रसन्न रहने छ ।
मिथुन राशि: धन र सम्मानमा वृद्धि हुनेछ
मिथुन राशिका लागि आज कुनै पनि कार्यमा ध्यान केन्द्रित गर्न कठिनाइ हुनसक्छ । निराशा महसुस हुनसक्छ । राजनीतिमा संलग्न व्यक्तिहरूलाई केही अवरोध आउन सक्छ । दिउँसोपछि नयाँ कामको योजना बन्नेछ र त्यसबाट लाभ प्राप्त हुनेछ । असल कर्महरू गर्दा मन आनन्दित हुनेछ ।
कर्कट राशि: उन्नतिको योग छ
कर्कट राशिका लागि आजको दिन सफलता दिनेछ । भाग्य तपाईंको साथमा हुनेछ । तपाईंले चाहनु भएको कार्य पूरा गर्न सक्नु हुन्छ । उन्नति हुनेछ । जीवनसाथी र व्यवसायमा लाभ हुनेछ । सबै किसिमको सहयोग प्राप्त हुनेछ ।
सिंह राशि: राम्रो नाफा हुनेछ
सिंह राशिका लागि आजको दिन मिश्रित रहने छ । तपाईंको रुचि असल कार्यहरूमा रहने छ । जुन योजनामा काम गर्दै हुनुहुन्छ, त्यसमा सावधानी अपनाउनु होला । पदोन्नतिको अवसर मिल्ने छ । व्यापारमा राम्रो नाफा हुनेछ ।
कन्या राशि: करियरमा लाभको दिन
कन्या राशिका लागि आजको दिन करियरमा फाइदाजनक रहने छ । उत्कृष्ट सम्पत्तिको प्राप्तिले मन प्रसन्न रहने छ । तपाईंको मान(प्रतिष्ठा वृद्धि हुनेछ । व्यापारमा भाग्यको साथ रहने छ । जिम्मेवारीहरू बढ्न सक्छन्, जसले केही तनाव दिन सक्छ, तर डराउनु हुँदैन ।
तुला राशि: सुख-सुविधामा वृद्धि हुनेछ
तुला राशिका व्यक्तिहरूलाई करियरमा लाभ प्राप्त हुनेछ । जीवनशैलीमा सुख-सुविधाको वृद्धि हुनेछ । जीवनसाथीको सहयोग प्राप्त हुनेछ । कुनै व्यक्तिको सहयोगले नयाँ कार्य प्रारम्भ गर्न सक्नु हुनेछ । व्यवसायिक प्रयासहरू सफल हुनेछन् ।
वृश्चिक राशि: मन प्रसन्न रहने छ
वृश्चिक राशिका व्यक्तिहरूलाई लाभ हुनेछ । तपाईं अरूबाट काम लिन सफल हुनु हुनेछ । तपाईंको दिन राम्रो कार्यहरू पूरा गर्न बित्ने छ । अरूलाई सहयोग गर्दा आत्म सन्तुष्टि मिल्ने छ । कार्यालयमा तपाईंको अधिकार बढ्नेछ, जसले सहकर्मीहरूको मनोबल कमजोर हुनसक्छ ।
धनु राशि: सम्मानमा वृद्धि हुनेछ
धनु राशिका लागि आजको दिन मिश्रित रहने छ । करियरका हिसाबले लाभ प्राप्त हुनेछ । वरपरको वातावरण प्रतिकूल हुनसक्छ । धैर्य र राम्रो व्यवहारले स्थिति सुधार्न सक्नुहुन्छ । कुनै प्रिय व्यक्तिलाई सहयोग गर्दा केही कठिनाइहरू आउन सक्छन् ।
मकर राशि: अचानक धन लाभको योग
मकर राशिका व्यक्तिहरूका लागि आजको दिन लाभदायक रहने छ । नयाँ सम्झौताबाट अचानक धन लाभ हुनेछ । काम गर्दा वा गाडी चलाउँदा ध्यान दिनुहोस्, चिन्तालाई हावी हुन नदिनुहोस् । मित्रतामा अन्धविश्वास नगर्नुहोला, धोका हुनसक्छ ।
कुम्भ राशि: व्यापारिक योजनाहरू सफल हुनेछन्
कुम्भ राशिका व्यक्तिहरूलाई लाभ प्राप्त हुनेछ । व्यापारमा योजनाहरू सफल हुनेछन् । ठूलो सफलता प्राप्त गर्दा खुसी लाग्नेछ । धेरै धन लाभ हुनेछ । दिनको दोस्रो भागमा केही दिनदेखिको मनमुटाव समाप्त हुनेछ ।
मीन राशि: धन वृद्धिको योग छ
मीन राशिका व्यक्तिहरूका लागि आजको दिन खुसीयालीपूर्ण रहने छ । पराक्रम वृद्धि हुनेछ । नयाँ करियर सुरु गर्न चाहनेहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ । कार्य क्षेत्रमा मान(प्रतिष्ठा बढ्नेछ । साँझ र रातको समय साथीभाइसँग भेटघाटमा बित्ने छ ।