गनेश कुमार यादव
सानो हुँदा रुन थाल्दा वा राती सुत्ने बेलामा बुवा आमाले केही यथार्थ समाजमा घटेका द्धटनाहरुको कहाँनी सुनाउँनु हुन्थ्यो ।
ति बाल्यकालमा बुबा आमाले सुनाउँनु भएको कहाँनी अहिले आएर जस्ताको त्यस्तै मिलिरहेको छ ।
काहाँनि सुन्दै गर्दा मनमा कयौं प्रस्न उब्जन्थे, के यस्तो पनि हुन्छ ? फेरी मनल उत्तर दिन्ग्यो हैट मोरा यो मन गडन कहाँनी पो हो । त्यस्तोत सुन्नर नटकमा हेर्न मात्र पाइन्छ । वास्तवमा त केही अरुनै हुन्छ ।
बुबा आमालेत कहाँनीहरु सुनाउँथे सुनाउँथे तर गाउँ,समाजमा बाहिर जाँदा समेत अग्रजहरुले कुनै सभा,सम्मेलनमा आफ्नो भनाई राख्दै गर्दा समेत त्यही उदाहारणहरु सुनेर वाक्क लाग्ने गथ्र्यो । आफुलाई तेतीबेला ति कुराहरु मनगणन वाइयात लाग्ने गथ्र्यो । कस्तो नहुने कुराहरु बोलेर आखिर के सावित गर्न खोजेको ? लाग्ने गथ्र्यो ।
बुबाले मैथलीमा एउटा पकडा भन्नु भएको थियो,“बाबु न भैया सबस बढ रुपैयाँ । लौग त आगाम कहतौ तोरा सुख खु ःखम हम साथ देबौ ,जे कर पर्तै हम कर्बौ लेकिल बखत प काम नै देतौ । तु आगा बढ्भी त तोहर आगाम त उ तोरा आप्पन जोका मान्तौ लेकिल पाछास टाँङ घिचैत रहतौ ।”
ति सबै कुराहरु अहिले वास्तविक जिवनमा भोगिरहेको छु । मानिसले अगाडीमा त म तिम्रो भलो चाँहान्छु तिमी अघी बढ जे गर्नुपर्छ म गर्छु भनेर रुख माथी चढाएर तल बाट बन्चरो हान्ने सम्म गरिरहेका छन् ।
ति बाल्यकालमा बुबा आमाले सुनाउँनु भएको कहाँनी अहिले त्यो बेला नपत्याए नि अहिले ति सब कुरा शहीरहेछ आभाष भयो ।