बिरगंज । आज बिरगंजको घडिअर्वा पोखरी परिसरमा घडिअर्वा स्पोर्ट्स क्लब द्वारा छठ पुजाको शुभ उपलक्ष्यमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। उक्त कार्यक्रममा ५ महिला सहित ४८ जना रक्तदाताहरुले रक्तदान गरेका थिए।
रक्तदान गर्नु हुनेमा कुशुम मल्लिक , गायत्री कुमारी , नेहा ठाकुर , अमृता मल्लिक , खुसी मराठा ,सरोज कुमार कानु , किशोरी साह कानु , सन्तोष कुमार साह , लखन गुप्ता , जितेन्द्र सिंह , घनश्यम प्रसाद साह , प्रमोद यादव , मनोज साह कलवार , सोनु चौधरी , रोसन साह कानु , अङगद साह कानु , बलिराम प्रसाद साह , आन्नद साह लागायतकाहरुले आफ्नो अमुल्य रगतदान गरेका थिए।
घडिअर्वा स्पोर्ट्स क्लबका अध्यक्ष सन्तोष कुमार साहको अध्यक्षता एवम् बिरगंज महानगरपालिका नगर प्रमुख मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियोे। सो कार्यक्रममा
वडा अध्यक्ष सुशील कुमार साह र छठ पुजा समितिका अध्यक्ष दिलिप कुमार साह ,उपाध्यक्ष मनोहर कुमार साह ,सचीव सन्तोष कुमार गुप्ता, सहसचीव प्रदीप कुमार गुप्ता ,कोषाअध्यक्ष उमाशकर साह ,सदस्य प्रभाकर कुमार गुप्ता ,ओम प्रकाश गुप्ता , किशोरी साह कानु , सम्भु साह कानु, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उप-शाखाका युवा संयोजक अभिलाष कुमार गुप्ता , क्रान्ति साह , कन्हैया पटेल,अभिलाष गुप्ता एवं बिरगंज रक्त संचार केन्द्रका प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुश्वाहा , नितेस यादव लागायतको सहभागिता रहेको थीयो ।